राष्ट्रिय परिचयपत्रको सकसले चुलिँदै मेयर र बीपी साहबीचको टकराव

मधेशपत्र मधेशपत्र २०८३ भाद्र १८, बिहीबार १६:५२
राष्ट्रिय परिचयपत्रको सकसले चुलिँदै मेयर र बीपी साहबीचको टकराव

सबैला (धनुषा) : धनुषाको पर्यटकीय तथा ऐतिहासिक क्षेत्र मानिने सबैला नगरपालिका यतिबेला स्थानीय विकास निर्माणभन्दा पनि राजनीतिक र प्रशासनिक खिचातानीका कारण चर्चाको शिखरमा छ। विवादको केन्द्रबिन्दुमा छन्, नगर प्रमुख कारिराम यादव र अघिल्लो स्थानीय तह निर्वाचनमा उनका प्रतिस्पर्धी रहेका बीपी साह। नगरवासीलाई राष्ट्रिय परिचयपत्र बनाउन परेको सास्ती र सामाजिक सुरक्षा भत्ता रोकिने जोखिमलाई लिएर सुरु […]

धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद

राघव मण्डल राघव मण्डल २०८३ भाद्र १८, बिहीबार १५:१२
धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद

जनकपुरधाम : धनुषामा प्रहरीले १०७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। धनुषाको नगराइन नगरपालिका–५ स्थित खिरखिया जाने भित्री बाटोछेउको झाडीमा बेवारिसे अवस्थामा गाँजा रहेको सूचनाका आधारमा प्रहरीले बरामद गरेको हो। बिहीबार बिहान करिब २ः३० बजे इलाका प्रहरी कार्यालय लगमाजटहीबाट प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार मिश्रको कमान्डमा खटिएको टोलीले प्लास्टिकमा बेरिएको ९ पोका गाँजा फेला पारेको […]

रसुवा बाढी : १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

मधेशपत्र मधेशपत्र २०८३ भाद्र १८, बिहीबार १२:३१
रसुवा बाढी : १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये १ हजार २५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार मध्याह्न १२ बजे जारी गरेको विवरणअनुसार बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको हो । प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा […]

राजनीति


बुटवल : लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनको सम्भावना अध्ययन गर्न सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन (ड्यु...

मधेशपत्र राघव मण्डल २०८३ श्रावण २८, बिहीबार १३:४६

काठमाडौं : अहिले (बुधबार बिहान करिब साढे ६ बजे) काठमाडौँ उपत्यकाका धेरैजसो स्थानमा सिमसिम पानी परिरहेको मौसमविद्ले बताएका छन्। मौसम...

मधेशपत्र मधेशपत्र २०८३ श्रावण २०, बुधबार ०८:२०

रास्वपा बैठकमा रविको जोड– विपद्का बेला राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ

रास्वपा बैठकमा रविको जोड– विपद्का बेला राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बिहीबार बसेको रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले विपद्का बेला सबै राजनीतिक शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको बताएका हुन् । बैठकपछि पार्टीका प्रवक्ता जगदीश खरेलले लामिछानेले राजनीतिक तथा राष्ट्रिय सहमति कायम […]



अर्थ/वाणिज्य

रास्वपा बैठकमा रविको जोड– विपद्का बेला राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ

रास्वपा बैठकमा रविको जोड– विपद्का बेला राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा राजनीतिक तथा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा...

मधेशपत्र मधेशपत्र २०८३ भाद्र १८, बिहीबार १४:०६