मधेश प्रदेश सरकार सुशासनका लागि प्रभावकारी रूपमा काम गर्नुपर्छ : सभामुख यादव

मधेशपत्र मधेशपत्र २०८२ पुष ११, शुक्रबार २२:०८
मधेश प्रदेश सरकार सुशासनका लागि प्रभावकारी रूपमा काम गर्नुपर्छ : सभामुख यादव

जनकपुरधाम : मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले मधेश प्रदेश सरकारले सुशासन कायम गर्दै समृद्धि र लोकतन्त्रको मजबुतीका लागि प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन्। शुक्रबार मधेश प्रदेशसभामा आयोजित सञ्चारकर्मीसँगको भेट तथा सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेशसभा र प्रदेश सरकारबीच सुदृढ सम्बन्ध रहेको उल्लेख गरे। सामाजिक न्यायका पक्षमा सरकारले गर्ने कार्यमा प्रदेशसभाको पूर्ण साथ रहने उनको […]

जनकपुरधाममा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

मधेशपत्र मधेशपत्र २०८२ पुष ११, शुक्रबार १८:५२
जनकपुरधाममा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

जनकपुरधाम : जनकपुरधाममा महिला अभियानीहरुले बांगलादेशविरुद्ध विरोध प्रदर्शन गरेका छन्। बांगलादेशमा केही दिनअघि निर्ममतापूर्वक हिन्दू समुदायका युवा दिपु दासको हत्या गरिएको विरोधमा शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले मो.युनुश मुर्दावाद, बांगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर लगायतका नारा लगाउँदै प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन्। महिला अभियानीहरुले मो. युनुसको […]

‘समाज सेवा नै सबैभन्दा ठूलो धर्म हो’ : पूर्वराष्ट्रपति डा. यादव

मधेशपत्र मधेशपत्र २०८२ पुष ११, शुक्रबार १७:४६
‘समाज सेवा नै सबैभन्दा ठूलो धर्म हो’ : पूर्वराष्ट्रपति डा. यादव

जनकपुरधाम : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समाज सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको बताएका छन्। धनुषा जिल्लाको दुर्गम क्षेत्र हंसपुर नगरपालिका–६, टिल्हीस्थित तपसी बाबा कलेजमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले समाजसेवी तथा शिक्षा प्रेमी गङ्गाराम यादवले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। भारतको दिल्लीस्थित मेधान्ता अस्पतालका विशेषज्ञ […]

राजनीति


काठमाडौं : काठमाडौंको बानेश्वर लगायतका क्षेत्र आज दिनभरि तनाव ग्रस्त बन्यो । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका प्रहरीले...

मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १८:४१

काठमाडौं : सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जेनजी युवाले गरेको प्रदर्शनमा सहभागीहरूको संख्या बढ्दै गएको छ।...

मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार १०:३९

२१ सदस्यीय श्री कुर्मी सशक्तीकरण मञ्च सर्लाहीको नवगठित जिल्ला कार्य समिति गठन

२१ सदस्यीय श्री कुर्मी सशक्तीकरण मञ्च सर्लाहीको नवगठित जिल्ला कार्य समिति गठन

रौतहट : श्री कुर्मी सशक्तीकरण मञ्च जिल्ला कार्य समिति, सर्लाहीको दोस्रो जिल्ला अधिवेशन आज सर्लाही जिल्लाको कौडेना गाउँपालिका- १, सुकचैना लक्ष्मीपुर टोलस्थित पटेल भवनमा शान्तिपूर्ण, अनुशासित तथा भव्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त अधिवेशन मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका माननीय मन्त्री ई.कनिश कुमार पटेलको प्रमुख तथा विशिष्ट आतिथ्यमा, श्री कुर्मी […]